नेपाल सरकार

गृह मन्त्रालय

कारागार व्यवस्थापन विभाग

कालिकास्थान ,काठमाडौं

ICT फाट

विभागमा  ICT फाटमा  कार्यरत  कर्मचारीबाट निम्न कार्यहरुको सम्पादन हुन्छ

  •  PMIS(Prison Management Information System) "कारागार व्यवस्थापन सूचना प्रणाली" सम्वन्धी कार्यहरु गर्ने र कारागार कार्यालयहरु मा PMIS सम्वन्धी अाएका समस्याहरुको हल गर्ने
  • Website मा Content Upload,Delete,Correction आदि कार्यहरु आवश्यकता अनुसार गर्ने र सम्वन्धित पदाधिकारीलाई जानकारी दिने
  •  विभागमा PMIS  सम्वन्धी काम नभएको अवस्था भएमा महानिर्देशक वा सम्वन्धित अधिकृतले खटाएको शाखा वा फाँटको काम गर्ने
  •  फाँटसित सम्वन्धित कागजातको अभिलेख राख्ने, कम्प्यूटर एवं प्रिन्टर आदि आफनो प्रयोगमा रहेका उपकरण एवं सामानको सुरक्षा गर्ने र तीनको अवस्थाको विषयमा सम्वन्धित पदाधिकारीलाई जानकारी दिने

ताजा जानकारी

२६ मंसिर
२०७८

विदेशी कैदी/वन्दीको संख्या

पुरा पढ्नुहोस्
२६ मंसिर
२०७८

जेलरहरुको विवरण

पुरा पढ्नुहोस्
२६ मंसिर
२०७८

नेपालका कारागारहरुको क्षमता

पुरा पढ्नुहोस्
२६ मंसिर
२०७८

कैदी/वन्दी मास्केवारी वैशाख 2072

पुरा पढ्नुहोस्
२६ मंसिर
२०७८

निरिक्षण फारम

पुरा पढ्नुहोस्
२६ मंसिर
२०७८

माफी मिनाहा परिपत्र 2072-2-1

पुरा पढ्नुहोस्