नेपाल सरकार

गृह मन्त्रालय

कारागार व्यवस्थापन विभाग

कालिकास्थान ,काठमाडौं

कारागारमा कैदीहरु पठाउने निकायहरु

कारागारमा निम्नानुसार निकायहरुले थुनुवा वा कैदी पठाउँछन्–
1. अदालत
2. अख्तियार दुरुपयोग अनुसन्धान आयोग
3. जिल्ला प्रशासन कार्यालय
4. वन कार्यालय,
5. भन्सार  विभाग, राजश्व अनुसन्धान विभाग, आन्तरिक राजश्व कार्यालय,
6. यी वाहेक अन्य प्रचलित कानून वमोजिम थुनी कारवाही गर्न पाउने निकायहरु,
7. कारागार व्यवस्थापन विभागको आदेशवाट कारागार स्थानान्तरण गरिआएका थुनुवा– कैदीहरु ।

ताजा जानकारी

२६ मंसिर
२०७८

विदेशी कैदी/वन्दीको संख्या

पुरा पढ्नुहोस्
२६ मंसिर
२०७८

जेलरहरुको विवरण

पुरा पढ्नुहोस्
२६ मंसिर
२०७८

नेपालका कारागारहरुको क्षमता

पुरा पढ्नुहोस्
२६ मंसिर
२०७८

कैदी/वन्दी मास्केवारी वैशाख 2072

पुरा पढ्नुहोस्
२६ मंसिर
२०७८

निरिक्षण फारम

पुरा पढ्नुहोस्
२६ मंसिर
२०७८

माफी मिनाहा परिपत्र 2072-2-1

पुरा पढ्नुहोस्