Government of Nepal

Ministry of Home Affairs

Department of Prison Management

Kalikasthan,Kathmandu

Basic Tasks

विभागको काम, कर्तव्य र अधिकार

  1. कारागार व्यवस्थापनसँग सम्बन्धित आवश्यक नीति तर्जुमा गरी मन्त्रालय समक्ष पेश गर्ने।
  2. बन्दीको सेवा सुविधा लगायतका विषयमा आवश्यक मापदण्ड निर्धारण गर्ने।
  3. कारागारलाई सुधार गृहको रुपमा विकास गरी बन्दीलाई मनोसामाजिक परामर्श सहित उत्पादनको कार्यमा लगाउन आवश्यक योजना तर्जुमा गरी कार्यान्वयन गर्ने।
  4. बन्दी स्थानास्तरणको लागि आधार तथा मापदण्ड निर्धारण गर्ने।
  5. कारागारलाई लैङ्गिकमैत्री तथा अपाङ्गतामैत्री बनाउन आवश्यक संरचानात्मक एवं व्यवस्थापकीय कार्य गर्ने।
  6. प्रचलित कानून बमोजिम कैद कट्टा सम्बन्धी कार्य गर्ने।
  7. कारागारको अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण गर्ने।

Recent Activities

12 Dec
2021

विदेशी कैदी/वन्दीको संख्या

Read More
12 Dec
2021

जेलरहरुको विवरण

Read More
12 Dec
2021

नेपालका कारागारहरुको क्षमता

Read More
12 Dec
2021

कैदी/वन्दी मास्केवारी वैशाख 2072

Read More
12 Dec
2021

निरिक्षण फारम

Read More
12 Dec
2021

माफी मिनाहा परिपत्र 2072-2-1

Read More