Personnel Administration Branch

यस शाखाबाट निम्न कार्यहरु हुन्छन्

  •  विभागमा कार्यरत कर्मचारीहरुको व्यक्तिगत फाइल तयार गरी राख्ने
  •  जनसम्पर्क, जिन्सी, दर्ता चलानी, र कम्प्यूटर एवं टाइप सम्वन्धी फाँटहरुबाट आवश्यक कार्य सम्पादन गर्ने गराउने
  •  योजना एवं ऐन सम्वन्धी काम गर्ने गराउने
  •  नेपालका विभिन्न जिल्ला एवं स्थानमा रहेका कारागार कार्यालयहरुको कर्मचारीको दरवन्दी समेतको अभिलेख राख्ने
  •  शाखा अन्तर्गतका कर्मचारी र विभाग अन्तर्गतका कार्यालयका कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन सम्वन्धी अभिलेख राख्ने र मूल्यांकन गर्ने गराउने तथा कानून बमोजिम सम्वन्धित निकायमा पठाउने
  •  विभाग र विभाग अन्तर्गतका कार्यालयबाट भए गरेका काम कारवाहीका विषयमा परेका उजुरी एवं गुनासा सम्बन्धी काम गर्ने गराउने र अभिलेख राख्ने
  •  विभागको पालो पहराको व्यवस्था मिलाउने, सरसफाई सम्वन्धी कार्यको निरिक्षण गर्ने र सो सम्वन्धी काम गर्ने गराउने
  •  कर्मचारीको शाखा तथा फाँट र जिम्मेवारी तोक्नका निम्ति कारवाही उठाउने

Recent Activities

12 Dec
2021

विदेशी कैदी/वन्दीको संख्या

Read More
12 Dec
2021

जेलरहरुको विवरण

Read More
12 Dec
2021

नेपालका कारागारहरुको क्षमता

Read More
12 Dec
2021

कैदी/वन्दी मास्केवारी वैशाख 2072

Read More
12 Dec
2021

निरिक्षण फारम

Read More
12 Dec
2021

माफी मिनाहा परिपत्र 2072-2-1

Read More