Financial Administration Branch

 आर्थिक प्रशासन शाखामा कार्यरत कर्मचारीवाट निम्न कार्यहरु सम्पादन हुन्छ

  • बजेट संग सम्वन्धित कार्यहरु गर्ने गराउने
  •  नीतिगत सुधार बजेट निकासा र मन्त्रालय वा अन्य निकायबाट गराउनु पर्ने निर्णयका विषयमा अनुरोध गरी पठाउन महानिर्देशक समक्ष पेश गर्ने
  •  स्वीकृत वार्षिक बजेटको परिधिभित्र रही समान्यत 1 महिनामा वार्षिक बजेटको अनुपातमा समानुपातिक रुपले बढी खर्च हुन नपाउनेगरी कार्यालयको निम्ति आवश्यक सामानको खरीद आदेश र माग फाराम पेश गर्ने
  • विभागको कार्यको आवधिक प्रतिवेदन सम्वन्धित निकायमा पठाउने ।
  •  विभाग र विभाग अन्तर्गतका कार्यालयहरुको विकाश कार्यक्रमको प्रगति प्रतिवेदन निर्माण एवं संकलन गर्ने र सम्वन्धित निकायमा पठाउने ।
  •  विभाग र विभाग अन्तर्गतका कार्यालयका योजना र कार्यक्रमहरु सम्वन्धी अभिलेख राख्ने
  • बेरुजु फस्यौट सम्वन्धी कार्य गर्ने

Recent Activities

12 Dec
2021

विदेशी कैदी/वन्दीको संख्या

Read More
12 Dec
2021

जेलरहरुको विवरण

Read More
12 Dec
2021

नेपालका कारागारहरुको क्षमता

Read More
12 Dec
2021

कैदी/वन्दी मास्केवारी वैशाख 2072

Read More
12 Dec
2021

निरिक्षण फारम

Read More
12 Dec
2021

माफी मिनाहा परिपत्र 2072-2-1

Read More